समाचार
Showing ३,२०२-३,२१२ of ३,२५० items.
एक प्रहरी सहायक निरीक्षकसहित १० प्रहरी पक्राउ

संखुवासभा २६, साउन । संखुवासभा जिल्ला कारागारमा गत मंगलबार राती दुई कैदीको मृत्यु भएको प्रकरणमा एक प्रहरी सहायक निरीक्षक (असई) सहित दश

सीमामा हालसम्म ४२ वटा सीसी क्यामेरा जडान

मेचीनगर, २६ साउन । झापाको काँकडभिट्टामा सिसीक्यामेरा जडान गरिएको छ । नाकाको सुरक्षा र निगरानीका लागि सिसीक्यामेरा जडान गरिएको हो ।

विद्यार्थीलाई गाडी भाडामा भारी छुट दिने सहमति

मेचीनगर, २५ साउन । सरकारले विद्यार्थी वर्गका लागि निर्धारण गरेको भाडा दररेटमा ४५% ले हुने छुट दिनेलगायतका विषयमा यातायात व्यवसायी 

ब्राउन सुगरसहित श्रीमान्-श्रीमती पक्राउ

दमक २५, साउन । झापाको दमकमा लागु औषध ब्राउन सुगरसहित श्रीमान्-श्रीमती पक्राउ परेका छ ।  पक्राउ पर्नेहरूमा दमक नगरपालिका- ३ घर

`ब्रा’भित्रबाट सुन तस्करी

झापा २५, साउन । सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातुसहित एक महिला पक्राउ परेकी छन् । झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठम

प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता

काठमाडौं २५, साउन । नेपाल सरकारका प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता भएको छ।बिहीबार प्रधानमन्त्री तथा मन्

भारतबाट नेपाली चेलीको उद्धार

झापा २५, साउन ।  भारतको पञ्जाबबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ । कञ्चनपुर घर भएकी ती किशोरीलाई मङ्गलबार उद्धार गरी

बिपद्ले ५० जिल्लामा ४१ जनाको ज्यान गुम्यो

काठमाडौँ २५, साउन । गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुस

पीडितलाई क्षतिपूर्ति नदिने २ वटा मेनपावर व्यवसायीको इजाजत पत्र (लाइसेन्स) खारेज

झापा २४, साउन । पीडितलाई क्षतिपूर्ति नदिने २ वटा मेनपावर व्यवसायीको इजाजत पत्र (लाइसेन्स) खारेज गरेको छ । वैदेशिक रोजगार विभागले वैदेशि