ताजा
सडक भासिँदा यात्रुलाई सास्ती:
काठमाडौं-हेटौंडामा ३६ घण्टा यातायात अवरुद्ध: एकसय बढी यात्रुबहाकमा सवार हजारौं यात्रु अलपत्र

सिमभञ्ज्याङ् । काठमाडौंबाट छुटेका एक सयबढी  यात्रुबहाक बस ३६ घण्टादेखि मकवानपुर-पालुङ-हेटौंडा सडकखण्डमा आवगमन नहुँदा हजारौं यात्रु अलपत्र परेका छन् । शुक्रबार राती कलङ्कीबाट दशैं लगायतका महान् पर्व मनाउन घर फर्किएका एक सयबढी बसमा सवार पाँच हजार बढी यात्रु तीन दिनदेखि पालुङ-सिमभञ्ज्याङ ...

बूढीगण्डकीमा आकस्मिक बाढी: आरुघाट बजार खाली गराइयो

गोरखा । बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै गोरखाको आरुघाट बजार खाली गराइएको छ । नदीमा एक्कासि ठूलो बाढी आएपछि आसपासका तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने आशंकामा स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको हो । बूढीगण्डकी नदीको जलप्रवाहमा आएको अचानक परिव ...

वैकल्पिक सडकमा तीन दिनदेखि अलपत्र यात्रु हेटौँडा पुगे

सिमभञ्ज्याङ् । काठमाडौं–धादिङ सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको मकवानपुरको पालुङ–सिमभञ्ज्याङ्–हेटौँडा सडकखण्डमा तीन दिनदेखि अलपत्र परेका हजारौँ यात्रु अन्ततः हेटौँडा पुगेका छन्। दशैँलगायतका चाडपर्व मनाउन घर फर्किएका यात्रु सवार एक सयभन्दा बढी बस लामो समयसम्म सडकमा रोकिँदा बा ...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्।कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वरिष्ठ उपसभापतिका असोज २०, २०८३
सहयोगी मनहरू नेपालद्वारा ३० जना ज्येष्ठ नागरिक सम्मानित सहयोगी मनहरू नेपालद्वारा ३० जना ज्येष्ठ नागरिक सम्मानित मेचीनगर । सहयोगी मनहरू नेपाल, दमक झापाले दसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदानसँगै ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। झापाको मेच २८ मिनेट अगाडि