समाचार
Showing १,००२-१,०१२ of ३,२२४ items.
प्रम ओलीद्वारा पुर्वमा एकैदिन चारवटा कार्यक्रमको उद्घाटन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एकैदिन  चार वटा कार्यक्रमको उद्घाटन गरेका छन् । झापाको बुद्धशान्ति गाउँपालिकाको अस्पत

सुरक्षाका लागि धुलाबारीमा सीसी क्यामरा जडान गर्ने

धुलाबारी । झापाको धुलाबारी बजारको सुरक्षार्थ  सी.सी.क्यामेरा जडान गर्ने निर्णय गरेको छ । त्यहाँको परिस्थितिलाई मध्यनजर गर्दै इलाका

बिर्तामोड डेंगु संक्रमणको ‘हटस्पट’ बन्यो

झापा । झापाको बिर्तामोड डेंगु संक्रमणको ‘हटस्पट’ बनेको छ। जिल्लाभर देखिएका कुल डेंगु संक्रमितमध्ये अधिकांश बिर्तामोडकै रहेका छन्। तथ्या

सामुहिक कुटपिटबाट अर्जुनधारामा एक महिलाको मृत्यु

अर्जुनधारा । सामूहिक कुटाइबाट झापा अर्जुनधारा-४ को २२ वर्षीया गंगा राईको मृत्यु भएको छ । अर्जुनधारा–४ भाङवारी शनिश्चरेस्थित प्रकाश गिरी

झापाको भद्रपुरमा गोली चल्यो

झापा । झापाको भद्रपुरमा ब्राउनसुगर कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना कारोबारी घाइते भएका छन

रसुवागढीमा बाढीमा परेर १८ जना बेपत्ता

रसुवा । चीनसँग नाका पर्ने रसुवागढीमा आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन्। तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेप

पत्रकार भण्डारी र घिमिरे पुरस्कृत

बिर्तामोड । नारी सञ्चार गृहले ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’ राससकि पत्रकार अम्बिका भण्डारी र नारी सञ्चार युवा पत्रकारिता

काँकरभिट्टामा हतियारसहित भारतीय नागरिक पक्राउ

झापा । झापामा हतियारसहित भारतीय नागरिक पक्राउ परेका छन् । मेचीनगर-६ काँकरभिट्टामा भारत पश्चिम बंगाल जिल्ला दार्जिलिङ जलपाईगुडी थाना भक्

झापाको हाम्रो नेपाल साकोस १७ सय सहकारीमा उत्कृष्ट बन्यो

झापा । कारोबारको आधारमा हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था बबरमहल काठमाडौ