ताजा
श्रेणी

समाज

२३३२ समाचार
सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने- गुरुङ समाज सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने- गुरुङ साउन २०, २०८० झापाका साप्ताहिक पत्रीकामा आवद्ध पत्रकार संगठित झापाका साप्ताहिक पत्रीकामा आवद्ध पत्रकार संगठित साउन २०, २०८०
झापा कारागारको घटना नियन्त्रण आयो :प्रजिअ झापा १९ , साउन । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले झापा कारागारको घटना नियन्त्रणमा आएको बताएका छन् ।उनले कैदीबन्दीले गर साउन १९, २०८० दैनिक सरदर ४ जनाले आत्महत्या गर्छन् झापा १९, साउन । कोशी प्रदेशमा दैनिक सरदर चार जनाले आत्महत्या गर्ने  गरेको पाइएको छ ।कोेशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार साउन १९, २०८० पहिरोले पुरिँदा एक बालकको मृत्यु ३ बेपत्ता दोलखा १९, साइन । पहिरोले दोलखामा घर पुरिँदा एक बालकको मृत्यु भएको छ।  गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्बु टोपाटारमा ब साउन १९, २०८० विश्व वातावरण सुविधावापत प्राप्त हुने २० करोड २२ लाख काठमाडौँ, १८ साउन । नेपाल सरकारले दिगो भू-व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधार पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका साउन १८, २०८० बोरामा २०० बढी मूल्य बड्दा पनि बिभागले अनुगमन गरेन झापा । भारतले चामल निर्यातमा रोक लगाएपछि नेपालमा चामलको मूल्य बढेको छ। १३ दिनअघि भारतको उपभोक्ता मामिला मन्त्रालयले आफ्नो देशमा चामलको साउन १८, २०८० सुपारीसहित पिकअप गाडी प्रहरीको नियन्त्रणमा झापा ।  झापा मेचीनगर नगरपालिका १३ स्थित चारआली चोकबाट प्रहरीले बुधवार ६१ बोरा सुपारीसहित एउटा पिकअप गाडी प्रहरीले नियन्त्रणमा साउन १८, २०८०