खोलामा मृत अवस्थामा फेला परेको शब रमा तिवारीको रहेको प्रहरीद्वारा पुष्टि
झापा । झापाको दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि रतुवा खोलामा मृत अवस्थामा फेला परेकी युवतीको पहिचान खुलेको छ । बगिरहेको पानीमा प्
पत्रकारको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम
दमक । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा शनिबार दमकमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम भएको छ ।जिल्लामा
झापाको दमकस्थित सेतुमारी पुलमुनि रतुव खोलामा युवतीको शव फेला
दमक । झापाको दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि रतुवा खोलामा एक युवती मृत अवस्थामा फेला परेकी छिन्। खोलामा बगिरहेको पानीमा प्लास्ट
‘स्वास्थ्य समता शुल्क’ को नाममा कर असुल्ने सरकारको घोषणा
काठमाडौं । निजी अस्पतालमा उपचार गर्ने नागरिकलाई सरकारले थप कर लिने घोषणा गरेको छ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत निजी
निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूबाट तीन प्रतिशत कर असुल्ने सरकारको घोषणा
काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षपछि निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूबाट तीन प्रतिशत कर असुल्ने भएको छ । सार्वजनिक बजेटमा ‘शिक्षा
२१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक
झापा । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको ब
प्रथम चारआली गोल्डकप फुटबल प्रतियोगिता सुरुः पहिलो खेलबाट दार्जिलिड फुटबल क्लब भारत सेमिफाइलनमा प्रवेश
चारआली । झापाको मेचीनगरमा आजदेखि सुरु भएको प्रथम चारआली गोल्डकप फुटबल प्रतियोगिताअन्तरगत उद्घाटन खेलमा दार्जिलिङ फुटबल क्लब भारत सेमिफा
आज गणतन्त्र दिवस: विभिन्न कार्यक्रम गरेर देशभर मनाइँयो
झापा । आज गणतन्त्र दिवस । विभिन्न कार्यक्रम गरेर देशैभर मनाइँएको छ । काठमाडौंमा सरकारले टुँडिखेलमा औपचारिक कार्यक्रम गरेर दिवस मनाएको छ
मेचीनगरकी प्रियंकाको उपचारमा सहयोग पुर्याइदिन अपील
मेचीनगर।लिची झार्ने क्रममा लडेर गम्भीर घाइते भएकी झापा मेचीनगर(१० की प्रियंका राजवंशीको उपचारमा सहयोग गरिदिन परिवारले अपील गरेका छन् ।
बिर्तामोडमा पत्नी र छोरीमाथि खुकुरी प्रहार
बिर्तामोड । झापाको बिर्तामोडमा एक व्यक्तिले आफ्नै पत्नी र छोरीलाई खुकुरी प्रहार घाइते बनाएका छन् । घरायसी विवादका कारण बिर्ता
मेची पोष्ट हार्भेष्टद्वारा ३१ जनालाई नि:शुल्क स्वास्थ्योपचार सेवा प्रदान
मेचीनगर । झापाको मेचीनगर-८ को मेची पोष्ट हार्भेष्टको आयोजना तथा एन्जल फाउन्डेसन, उर्लाबारीको प्राबिधिक सहयोगमा एक दिवसीय नि:शुल्क स्वास
खुल्यो इजरायल: २ हजार ३ सय जना नेपाली श्रमिकको माग
झापा । वैदेशिक रोजगार विभागले नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इच्छुक नेपाली नागरिकबाट आवेदन आह्वान गरेको जनाएको छ।