समाचार
Showing २,९७१-२,९८१ of ३,२५३ items.
रास्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकलाई शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु,

बडा दसैंको सातौं दिन आज फूलपाती भित्र्याइँदै

बडा दसैंको सातौं दिन आज फूलपाती भित्र्याइँदै छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा जम

भारतले कृषि प्रदान देश नेपाललाई ९५ हजार टन चामल दिने

काठमाडौं । भारतले नेपालसहित सात देशलाई तोकिएको परिमाणमै गैरबासमती चामल निर्यातको अनुमति दिएको छ । गत जुलाई–२० बाट भारतले गैरबासमती चामल

सुशासनको प्रत्याभूति दिन मेचीनगरका सरोकारवालाको आग्रह

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा आयोजित सर्वपक्षीय बैठकले नागरिकलाई सुशासनको प्रत्याभूति दिन सबै सरोकारवाला निकाय लाग्नुपर्नेमा ज‍ो

सवारी तोडफोड गर्ने लिम्बू र चौधरी पक्राउ

झापा । सवारी तोडफोडमा सम्लग्नमध्ये दुई जनालाई पक्राउ गर्दै प्रहरीले मुद्दा दायर गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समर्थन गर

छातिमा जमरा उमार्ने साप्कोटा

झापा । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित एक मन्दिर परिसरमा ५१ वर्षीय प्रह्लाद सापकोटाले छातीमा दसैँको जमरा उमारेका छन्।दसैंका बेला घरघ

बिर्तामोडको `बुधबारे बजार´ मार्केट शुरु

बिर्तामोड । झापाको बिर्तामोडमा ‘बुधबारे बजार’ सञ्चालनमा ल्याईएको छ ।पुर्व–पश्चिम राजमार्ग छेउ, बिएण्डसी हस्पिटलको अगाडि बजार निर्माण गर

बिर्तामोड नगरपालिकाद्वारा बजार अनुगमन

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । चाडपर्वको बेला महंगी बढ्ने, म्याद गुज्रीएको, अखाद्य वस

चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं । चीनमा रहेका  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ&nbs