ताजा
श्रेणी

समाज

२३३२ समाचार
 आज आश्विन शुक्ल पञ्चमी, पाँचौँ स्कन्दमाताको पूजा आराधना गरिँदै समाज आज आश्विन शुक्ल पञ्चमी, पाँचौँ स्कन्दमाताको पूजा आराधना गरिँदै असोज २२, २०८१ काभ्रेमा सडक अवरुद्धपछि ड्रोनमार्फत बस्तीमा खाद्यान्न पठाइँदै काभ्रेमा सडक अवरुद्धपछि ड्रोनमार्फत बस्तीमा खाद्यान्न पठाइँदै असोज २१, २०८१
धुलाबारी रोलिङ क्लबले अन्तराष्ट्रिय आमन्त्रण प्रतियोगिताको तयारी मेचीनगर, १७ असोज । धुलाबारी रोलिङ्ग क्लबले आगामी कात्तिक ३ गतेदेखि १० गतेसम्म अन्तराष्ट्रिय आमन्त्रण ८औँ रोलिङ्ग च्यालेन्ज कप प्रत असोज २१, २०८१ आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै झापा । बडादसैँको पाचौं दिन पनि आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । चतुर्थी तिथि वृद्धि भएकाले आज पनि नवरात्रमा गरिने असोज २१, २०८१ आज विश्व बसोवास दिवस काठमाडौं । विश्व बसोवास दिवस । यो दिवसको आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उ असोज २१, २०८१ ४ महिनाअघि हराएका राजेश हजामको शव फेला झापा । गत जेठ १५ गतेदेखि हराएका बाह्रदशी गाउँपालिका-५ फूलवारी का २२ वर्षीय राजेश हजामको शव फेला परेको छ ।इलाका प्रहरी कार्यालय अना असोज २१, २०८१ करेन्ट लागेर मेचीनगरका एक युवकको मृत्यु मेचीनगर । झापाको मेचीनगरमा करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु भएको छ । आज बिहान १० बजे मेचीनगर नगरपालिका वडा नम्बर-८ सेन्टर टोल ब असोज २०, २०८१ नेपाल पत्रकार महासंघको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय काठमाडौ । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ। नेपाल पत्रक असोज २०, २०८१ नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै झापा । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर् असोज २०, २०८१ कृष्ण बरालको सातौँ कृति `नाति पुस्ताको खेल´ सार्वजनिक झापा । लीलालेखनका अभियन्ता कृष्ण बरालको सातौँ कृति `नाति पुस्ताको खेल´को लोकार्पण तथा कृतिमाथिको समूह छलफल ( प्यानल डिस्कसन ) शनिब असोज २०, २०८१ मेची नदीले बगाएर बेपत्ता भएकी महिलाको शब भेटियो काँकरभिटटा । मेची नदीले बगाएर बेपत्ता भएकी हिमा पोखरेल खरेलको शव भेटिएको छ । शुक्रबार दिउँसो २ बजेतिर खोला तर्ने क्रममा भारतपट्टी मेची असोज १९, २०८१ क्रशरले खनेको खाल्डोमा डुबेर दुई नाबालकको मृत्यु मोरङ। मोरङ केराबारीमा दुई नाबालकको डुबेर मृत्यु भएको छ । केराबारी–८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर सोही ठाउँका तोय असोज १८, २०८१ नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पुजा गरिँदै झापा । नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।नवरात् असोज १८, २०८१ चारआली-शिलिगुढी पेट्रोलियम पदार्थ पाइपलाइनको सम्झौता झापा ।  झापाको चारआलीदेखि भारतको सिलिगुढीसम्म पेट्रोलियम पदार्थ ल्याउन पाइपलाइन निर्माण गर्ने सम्बन्धी बिहीबार सम्झौता भएको छ असोज १८, २०८१