ताजा
श्रेणी

समाज

२३२६ समाचार
`दैनिक ५ ग्राम आयो नुन स्वास्थ्यका लागि आवश्यक’ – विज्ञ समाज `दैनिक ५ ग्राम आयो नुन स्वास्थ्यका लागि आवश्यक’ – विज्ञ जेठ ५, २०८३ चरम मूल्यबृद्धिका कारण नसकिने जनाउदै झापाका निर्माण व्यवसायीहरुद्वारा सरकारको ध्यानाकर्षण  चरम मूल्यबृद्धिका कारण नसकिने जनाउदै झापाका निर्माण व्यवसायीहरुद्वारा सरकारको ध्यानाकर्षण जेठ ४, २०८३
काँकरभिट्टा नाकाबाट काँचो सुन र अमेरिकी डलरसहित एक जना भारतीय नागरिकलाई पक्राउ झापा । शसस्त्र प्रहरीले झापाको काँकरभिट्टा नाकाबाट ठुलो परिणामको काँचो सुन र अमेरिकी डलरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जेठ ४, २०८३ जिप्रका झापाले कन्सल्टेन्सीमा निगारानी बढायो झापा । देशका विभिन्न जिल्लाहरुमा सञ्चालित कन्सल्टेन्सीहरुमाथि छापा मार्ने काम भइरहेका बेला झापामा समेत तयारी तीब्र बनाइएको जिल्ला प्रशा जेठ ४, २०८३ छिमेकीबीच कुटाकुट हुँदा ८२ वर्षीय बृद्वसहित दुई जना घाइते मेचीनगर । आफ्नो नानीलाई कुटपिट गरेको भन्दै झापा मेचीनगर-१४, पाथीभरा टोलका अभिभावकबीच कुटाकुट हुँदा  दुई जना घाइते भएका छन् । स्थान जेठ ३, २०८३ चोरिएकाे ७ वटा सिटी सफारीसहित १० जनाको गिरोह पक्राउ झापा ।  झापा प्रहरीले चोरिएकाे ७ वटा सिटी सफारी सहित चोरीमा संलग्न १० जनाको गिरोहलाई  पक्राउ गरेकाे छ ।  प्रहर जेठ ३, २०८३ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु झापा । झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हिजो साँझ ६.३० बजे कमल गाउँपालिका १ इट्टाभट्टास्थित भित् जेठ ३, २०८३ सरकारलले स्थानीय तह निर्वाचनअघि नै स्थानीय तहको सिमाना हेरफेर गर्ने काठमाडौं । सरकारले आगामी वर्ष ९२०८४० मा हुने स्थानीय तह निर्वाचनभन्दा छ महिनाअघि मात्रै स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्ने तयार जेठ ३, २०८३ आयोजक र हातखोला फुटबल क्लब भारतबीच फाइनलको यात्रा तय चारआली । धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ प्रतियोगिताबाट हातखोला फुटबल क्लब भारत फाइनलमा प्रवेश गरेको छ । फाइलनमा प्रवेश गरेको हातख जेठ १, २०८३ आयातित सुपारी रोक्न उत्पादक किसान संघ नेपालद्वारा सरकारको ध्यानाकर्षण झापा । भारतसहित तेस्रो मुलुकबाट आयात हुने सुपारीका कारण स्वदेशी उत्पादनले बजार गुमाउँदै आउँदा किसान पीडित हुनुपरेको सुपारी उत्पादक किसा जेठ १, २०८३ विद्यालय बिदा १५ दिन कटौती झापा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे बिदाको समय १५ दिन कटौती गरेको छ।हालसम्म एक शैक्षिक सत्रमा ४५ वैशाख ३०, २०८३ बिर्तामोडको बजार सातैदिन खुल्नुपर्नेमा जोड झापा ।  पूर्वको प्रमुख व्यापारिक केन्द्रका बिर्तामोडमा साप्ताहिक बजार बन्दको विषय फेरि बहसको चर्चामा आएको छ । सरकारले लागू गरेको आ वैशाख ३०, २०८३ एसईई परीक्षामा झापामा ७०.४५ र मेचीनगरमा ५४ प्रतिशत उत्तीर्ण झापा । झापामा ७०.४५ प्रतिशत विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । एसइई २०८२ को नतिजा अनुसार झापा जिल्लामा १० वैशाख ३०, २०८३ हात्तीको आक्रमणबाट अर्जुनधाराका पराजुली घाइते अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणमा परी एकजना युवा घाइते भएका छन्। गएराति ९ बजे अर्जुनधाराको मिलन चोक वैशाख २९, २०८३