ताजा
श्रेणी

अपराध

३७७ समाचार
रकम ठगी गरेको आरोपमा महिला नियन्त्रणमा अपराध रकम ठगी गरेको आरोपमा महिला नियन्त्रणमा साउन १५, २०८२ ठक्कर दिने सवारी र मृतकको पहिचान खुलेन ठक्कर दिने सवारी र मृतकको पहिचान खुलेन साउन १२, २०८२
झापामा गोली चलाएर लागुऔषध कारोबारी नियन्त्रण झापा । झापामा प्रहरीले गोली प्रहार गरेको छ। गोली लागेका व्यक्ति भारतको किसनगन्ज, कोल्लिकोट थाना क्षेत्र निवासी अन्दाजी ३६ वर्षीय साउन १०, २०८२ अबैध काठ, पिकअप र चालक नियन्त्रण अर्जुनधारा । झापाको अर्जुनधारा सडक खण्डबाट गैरकानुनी ढंगले ओसारपसार गर्ने क्रममा सालको काठ बोकेको पिकअपसहित चालकलाई शसस्त्र प्रहरीले नि साउन ३, २०८२ ३२ लाख घुस लिएको मन्त्री अधिकारीको अडियो सार्वजनिक झापा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३२ लाख घुस लिएको अडिओ बाहिरिएको छ। व्यक्तिको नाममा जग्गा दर्ता गर् साउन १, २०८२ ५३४ जना फरार प्रतिवादीलाई पक्राउ झापा । जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरेको छ साउन १, २०८२ एक लाख घुससहित मेयर रंगेहात पक्राउ झापा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई एक लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरिएको छ ।बुधबार दिउँसो अख्तियार दु असार ३२, २०८२ तामाको तारसहित दुईजना भारतीय पक्राउ झापा । झापाको मेचीनगर नगरपालिका -७ ,५ नम्बरकाे चिया बगानमा प्रहरीले एक सय किलो तामाको तरसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ ।सति जेठ ८, २०८२ कल्भर्टमुनी राई मृत अवस्थामा फेला भद्रपुर । झापाकाे भद्रपुर-१० बस्ने निगे राईको स्थानीय  डाँगीबारीस्थित कल्बटबाट झरेर मृत्यु भएको छ ।गयराति कल्भर्टबाट मुनी खसेर घोप जेठ ६, २०८२ चोरी र लुटपाटका घटनाले असुरक्षित बन्दै बिर्तामोड बिर्तामोड । झापाको बिर्तामोडमा चोरी तथा लुटपाटका घटना बढेसँगै  सर्वसाधारण पीडित बनेका छन् । केहि समययता बिर्तामोडमा दिन र रात जेठ ४, २०८२ लागुऔषध, नगद, कार, मोबाइल र काँटासहित ३ जना कारोबारी पक्राउ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका-३ गौरीगञ्ज बजारबाट लागुऔषध, नगदसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।शंकास्पद अवस्थामा रहेको BR3 जेठ १, २०८२ २७ अर्वबढी अबैध कारोबार गर्ने ७ जना झापाबाट सिबिआईको नियन्त्रणमा धुलाबारी ।  झापा मेचीनगर-१० धुलाबारी बजारबाट २७ अर्ब रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबार गर्ने गिरोहलाई प्रहरीले बुधबार पक्राउ वैशाख ३१, २०८२ लागुऔषध नियन्त्रण गर्ने प्रहरी उपरीक्षक राजन लिम्बूको प्रतिबद्धता झापा । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले बिकारालको रुप लिइँदै आएको लागूऔषधकाे कारोबार नियन्त्रण गर्ने प्रतिबद वैशाख ३०, २०८२ झापामा प्रहरीद्वारा हवाइफायर, लागुऔषध कारोबारी फरार झापा । झापाको कनकाई-५ मा प्रहरीले हवाई फायर गरेर ठुलो मात्रामा लागूऔषध ब्राउनसुगर बरामद गरेको छ । घटनामा संलग्न कारोबारी भने फरार वैशाख २२, २०८२