ताजा
श्रेणी

मनोरञ्जन

८१ समाचार
तामाङ सांस्कृतिक संग्रहालय बनाउने उद्घोष मनोरञ्जन तामाङ सांस्कृतिक संग्रहालय बनाउने उद्घोष माघ ३, २०८२ आज माघे संक्रान्ति आज माघे संक्रान्ति माघ १, २०८२
मोरङमा दुई वटा क्यासिनोका संचालक पक्राउ बिराटनगर । कानुन बिपरित सञ्चालन गरेको प्रमाणका आधारमा प्रहरीले मोरङका दुई वटा क्यासिनोका सञ्चालकलाई पक्राउ गरेको छ । विदेशी नागरिकले मा पुस ७, २०८२ झापामा गुरुङ समुदायले तमु ल्होसार पर्व भव्यताका मनाउने तयारी विर्तामोड ।  झापामा गुरुङ समुदायले तमु ल्होसार पर्व–२०८२ भव्यताका साथ मनाउने भएका छन् । गुरुङ समुदायको महान् वर्पको रुपमा  मन पुस ६, २०८२ आज किराँत समुदायले उँद्यौली पर्व, सार्वजनिक बिदा झापा । आज किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरू मंसिर १८, २०८२ आज हरिबोधनी एकादसी झापा । आज हरिबोधिनी एकादशी मनाईंदैछ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनस कार्तिक १५, २०८२ झापाका जलाशयमा छठ पर्वको तयारी झापा । नेपालीहरुको चाडपर्व क्रमश: सकिएसँगै सुर्यको आरधना गरी मनाइने छठ पर्व सुरु भएको छ । आजदेखि तराई मधेशसहित देशभरका नदी खोला, तलाउ, कार्तिक ७, २०८२ आज भाइटीका लगाएर मनाइंदै झापा । आज तिहारको छैठौं दिन भाइटीका लगाएर मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाई दीर्घायुको कामना गर्दैछन् । भाइटीका कार्तिक कार्तिक ६, २०८२ गाई-गोवर्धनलाई पुजा गरी मनाइँदै झापा । कार्तिक शुक्ल प्रतिपदा  अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।गाईलाई पवित्र मानी प कार्तिक ५, २०८२ तिहारका लागि भित्रिन्छ पाँच अर्वबढीको भाइमसलासहित श्रृंगारका सामान झापा । उज्यालोको पर्वको रुपमा मनाइने तिहारको रौनक बढेको छ । यमपञ्चक लागेसँगै बजारमा फुल, माला, किसमिस, नरिवल, सप्तरंगी अविरको किनम कार्तिक ४, २०८२ आज काग तिहार झापा । आज तिहारको पहिलो दिन । काग तिहार । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसहित कार्तिक २, २०८२ आजदेखि दीपावली आरम्भ: पहिलो दिन यमपन्चक झापा । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि क कार्तिक १, २०८२ व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जानेलाई सरकारले कडाइ गर्ने काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने प्रणालीमा सरकारले कडाइ गर्ने तयारी गरेको छ ।  श्रम, रोजग भदौ १८, २०८२ ´मिस कसमो २०२५’ को उपाधि हात पारिन् झापाकी दीपशिखा नेपालले झापा ।  ‘मिस कसमो २०२५’ को उपाधि दीपशिखा नेपालले जितेकी छन्। बिजेता नेपाल झापा अर्जुनधारा–१ निवासी हुन् ।राजधानीमा सम्पन्न ‘मिस ने भदौ १५, २०८२