समाचार
Showing २,२१२-२,२२२ of ३,२३५ items.
सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा स्थानीयसहित १८ जना को मृत्यु

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना दुर्घटना हुँदा  १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्

कोशीमा अवान्छनीय गतिविधि गर्ने ३ सय १२ जना प्रहरीलाई कार्वाही

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले डिएसपीसहित ३ सय १२ जना प्रहरीलाई कारवाही गरेको जनाएको छ।आर्थिक बर्ष २०८०/०८१ को बार्ष

लाइन काटिएका उद्योगको लाइन आजै जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आज बसेको सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगमा आजै बिजुली जोड्ने निर्णय गरेको छ।बैठकमा

१५ अर्ब ३३ करोड १७ लाख ५३ हजारको कृषिजन्य वस्तु भारत निर्यात

काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैंची, चिया, अदुवा र अम्रि

झापामा बुवाको हत्या आरोपमा छोरा पक्राउ

झापा । झापाको हल्दीवारी गाउँपालिका-२ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । गएराति २ बजे स

देशभर एक हजार ६ सय ५७ जनामा डेङ्गुको सङ्क्रमण

झापा । पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रो

आज स्थानमा भारी वर्षाको सम्भावना

झापा । साउन महिनामा देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाश

ब्राउन सुगरसहित दुई भारतीय नियन्त्रणमा

काँकडभिट्टा । भारतबाट लागू औषध ब्राउन सुगर भित्र्याउन खोज्ने दुई भारतीय कारोबारी पक्राउ परेका छन् । सोमबार दिउँसो ३:३० बजे झा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–४ का २६ वर्षीय अमिर दनुवार चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । असार ४ गते अर्जुनधारा–