समाचार
Showing ३,०४८-३,०५८ of ३,२५० items.
बिल्डर्स जेभीको कालोपत्र निर्माण ३ महिनामै भत्कियो, स्थानीय आक्रोशित

भोजपुर । कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि स्थानीय आक्रोशित भएका छन् ।  सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय आक्र

बोलेरो दुर्घटना १३ तीर्थयात्री घाइते

झापा । तीर्थयात्री लिएर पाथीभरा जाँदै गरेको बोलेरो आज बिहान दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका–३

बिर्तामोड-भद्रपुर सडक निर्माण अघि बढाउन सभामुख घिमिरेको निर्देशन

बिर्तामोड । सभामुख देवराज घिमिरेले बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणलाई तत्काल अघि बढाउन निर्देशन दिएका छन् । सोमबार गृह जिल्ला झापा&n

सर्वोच्च अदालतद्वारा आमाको नामबाट नागरिकता बनाउन सक्ने परमादेश जारी

काठमाडौं । सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने परमादेश जारी गरेको छ ।सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमा

कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा शुल्क नलाग्ने व्यवस्था कार्यान्वयनमा

काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको छ । चालु आर्थिक वर्षको बजे

पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जना भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको छ ।विशेष अदालतका

मेची पुलबाट ब्राउनसुगरसहित एकजना पक्राउ

भद्रपुर । भद्रपुर- ५ स्थित मेची पुलबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।  सोमबार बिहान ८ बजेको समयमा विशेष स

सरकार `कि मुआब्जा दे, कि परियोजना खारेज गर´

झापा । नेपालमा पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवाका रेलमार्ग प्रभावितहरुले आन्दोलनको तयारी गरेका छन्। 

बलत्कारी बुवालाई छोरीद्वारा गोली हानी हत्या

एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा एक किशोरीले आफ्ना बुबालाई गोली हानेर हत्या गरेकी छिन । जुन पितामाथि ती बालिकाले विगत तीन मह