ताजा
दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा गरिँदै फ्रान्समा कर्मचारी अभाव र बढ्दो महँगीविरुद्ध प्रदर्शन झापामा बन्चरो प्रहार गरी ७० वर्षीय वृद्ध दुर्गाबहादुर बस्नेतको हत्या, एक जना नियन्त्रणमा १२ सयको ज्याकेट किन्न खोज्दा ४३ हजार २९९ रुपैयाँ गुम्यो, ५ हजारदेखि ५० लाख रुपैयाँसम्म ठगीका उजुरी १२ सयको ज्याकेट किन्न खोज्दा ४३ हजार २९९ रुपैयाँ गुम्यो, ५ हजारदेखि ५० लाख रुपैयाँसम्म ठगीका उजुरी चाडपर्वका बेला निगरानी गर्न झापामा ड्रोन परिचालन गर्ने वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानलाई झापा प्रशासनले दियो ६ बुँदे निर्देशन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी
X

रुस–युक्रेन युद्धमा नेपालीको डरलाग्दो अवस्था, खुल्यो यस्तो तथ्य, जापान प्रकरणमा पूर्वमन्त्रीको खण्डन

मेचीनगर, २० साउन । नेपाल आयल निगमले एल्पी ग्यासको मूल्य घटाएपनि ग्यास उद्योगले समयमै घटेको मूल्यसुची सार्वजनिक नगर्दा सर्वसाधारण ठगिएका छन् । निगमले साउन १६ गते मध्यरातदेखि लागू हुनेगरी ग्यासको मूल्य १ सय ४० रुपैयाँ घटाएको थियो ।

IMG_20230805_081916

निगमले मूल्य घटाएकोबारे सार्वजनिक गर्यो तर, ग्यास उद्योगले आफ्ना डिलरलाई समयमै जानकारी नगराउँदा सर्वसाधारण मारमा परेका हुन्  ।

निगमले १६ गते जारी गरेको मूल्यसुचीनुसार कोशी ग्यास कम्पनीले १७ गते नै आफ्ना डिलरलाई सुचित गरिसक्नुपर्ने थियो । तर, कम्पनीले २ दिनपछि १८ गते मात्रै डिलरलाई सुचित गरेका कारण झापा मेचीनगर–७ इटाभट्टाको रेजिना हार्डवेयर (कोशी ग्यास डिलर) मा पुगेका सर्वसाधारणले घटेको मूल्यमा ग्यास नपाएर ठगिएको गुनासो पोखें । 

IMG_20230804_172033

निगमले घटाएको मूल्यको पैसा बोकेर १८ गते रेजिना हार्डवेर पुगेका स्थानीय चन्द्रकान्त साह रित्तै घर फर्किए । पसलेले घटेको मूल्यसुची नआएको र साबिकको मूल्यमा मात्रै ग्यास दिनसकिने बताएपछि शाह फर्किएका थिए ।

शाहले १९ गते उपभोक्ता जागरण अभियान झापामा गुनासो गरेपछि अभियानका अध्यक्ष मोहन काजीले पीडित शाह र संचारकर्मीसँग इटाभट्टास्थित रेजिना हार्डवेर पुगेका थिए ।

हार्डवेर संचालकले ग्यास कम्पनीले जानकारी नगराउँदा समस्या आएको बताए । ग्यास मूल्य १ हजार ७ सय ९० मा बिक्री गर्ने गरी स्टोक छ । कम्पनीले मूल्य घटेको आधिकारिक जानकारी नआउँदा पुरानै मूल्यमा बेच्ने हो, जानकारी नआउँदा शाहलाई तत्काल १ हजार ६ सय ६० मा दिन नसक्ने भनेको हो,  त्यसमा डिलरको के गल्ती छ र डिलर संचालकको भनाई थियो ।

उपभोक्ता जागरण अभियान झापाका अध्यक्ष पुगेकै समयमा शाहले शुक्रवार साँझ घटेको मूल्यमै एउटा ग्यास लिएका थिए ।

उक्त अवसरमा मेचीनगर वडा नं. ७ का मेलमिलापकर्ता पिताम्बर पौडेल, ज्येष्ठ नागरिक वडा समितिका सचिव अम्बर परियार र स्थानीय पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार
    झापा कारागारको घटना नियन्त्रण आयो :प्रजिअ
    झापा कारागारको घटना नियन्त्रण आयो :प्रजिअ

    झापा १९ , साउन । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले झापा कार ...

    फ्रान्समा मजदुरद्वारा हडताल
    फ्रान्समा मजदुरद्वारा हडताल

        फ्रान्सेली राष्ट्रपति ईमानुयल म्याक्रोनको नियोजित पेन्सन सुधा ...

    नयाँ सरकारको भागवण्डा भएसँगै सभामुख चयन र प्रतिस्थापन सकस
    नयाँ सरकारको भागवण्डा भएसँगै सभामुख चयन र प्रतिस्थापन सकस

    विराटनगर । कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीम ...

    मोवाइल पत्रकारिता (मोजो) सम्बन्धी तालिम सम्पन्न
    मोवाइल पत्रकारिता (मोजो) सम्बन्धी तालिम सम्पन्न

    बिर्तामोड । झापामा महिलाको सकृय संस्था नारी सञ्चार गृहले आयोजनामा मोवा ...

    विश्व वातावरण सुविधावापत प्राप्त हुने २० करोड २२ लाख
    विश्व वातावरण सुविधावापत प्राप्त हुने २० करोड २२ लाख

    काठमाडौँ, १८ साउन । नेपाल सरकारले दिगो भू-व्यवस्थापनमार्फत लखनदेही नदी ...

    विद्यार्थीको मौलिक अधिकार हनन गर्दै झापाका बिद्यालय
    विद्यार्थीको मौलिक अधिकार हनन गर्दै झापाका बिद्यालय

    झापा । झापामा संचालित सार्वजनिक र निजी बिद्यालयले विद्यार्थीको मौलिक अ ...

    स्वास्थ्यथप+
    पहिरोले पुरिँदा एक बालकको मृत्यु ३ बेपत्ता
     श्रावण १९, २०८०

    दोलखा १९, साइन । पहिरोले दोलखामा घर पुरिँदा एक बालकको मृत्यु भएको छ।  गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्बु टोपाटारमा बिहीबार बेलुकी ९ बजे खसेको पहिरोले टोपबहादुर थामीको घर पुरिँद ...

    मनोरञ्जनथप+

    Copyright © 2023/2023 - Anugaman.com - All Rights Reserved.

    १९ घण्टा दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा गरिँदै २० घण्टा फ्रान्समा कर्मचारी अभाव र बढ्दो महँगीविरुद्ध प्रदर्शन कार्तिक १, २०८३ झापामा बन्चरो प्रहार गरी ७० वर्षीय वृद्ध दुर्गाबहादुर बस्नेतको हत्या, एक जना नियन्त्रणमा कार्तिक १, २०८३ १२ सयको ज्याकेट किन्न खोज्दा ४३ हजार २९९ रुपैयाँ गुम्यो, ५ हजारदेखि ५० लाख रुपैयाँसम्म ठगीका उजुरी कार्तिक १, २०८३ १२ सयको ज्याकेट किन्न खोज्दा ४३ हजार २९९ रुपैयाँ गुम्यो, ५ हजारदेखि ५० लाख रुपैयाँसम्म ठगीका उजुरी कार्तिक १, २०८३ चाडपर्वका बेला निगरानी गर्न झापामा ड्रोन परिचालन गर्ने असोज ३०, २०८३ वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानलाई झापा प्रशासनले दियो ६ बुँदे निर्देशन असोज ३०, २०८३ राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी असोज ३०, २०८३ आँखा उपचारका लागि नेपाल प्रवेश गर्ने लागेका एक जना पक्राउ असोज २९, २०८३ अनलाइन ठगी र ह्याकिङमा परेकाहरुको रकम फिर्ता असोज २९, २०८३ झापामा घाँटीमा बिस्कुट अड्किएर ३ वर्षीय बालकको मृत्यु असोज २९, २०८३ युवा अभियान नेपालले गर्यो डाक्टर र इञ्जिनियरलाई सम्मान असोज २९, २०८३ युवा अभियान नेपालले गर्यो डाक्टर र इञ्जिनियरलाई सम्मान असोज २८, २०८३ झापाको सुरुङ्गामा रोशन चुडालद्वारा आधुनिक `फेस कट एण्ड बचरी´ सञ्चालनमा असोज २८, २०८३ झापामा मासुको मूल्य मनोमानी वृद्धि, उपभोक्ता मारमा, नियमनकारी निकायले अनुगमन नगरेको गुनासो असोज २८, २०८३ चीनका पूर्वमेयर ह्वाङ छिफानमाथि भ्रष्टाचारको आरोप असोज २८, २०८३ पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव पर्ने असोज २७, २०८३ दशैं, तिहार, छठमा सुरक्षा प्रदान गर्न लागि देशभर ५० हजार बढी प्रहरी परिचालन असोज २७, २०८३ नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै असोज २६, २०८३ नेपालमै पहिलो पटक भद्रपुरमा अन्तर्राष्ट्रिय ५ ‘एस’ हक्की प्रतियोगिताको तयारी असोज २५, २०८३ बाढीमा परेका ३८ जनाको नेपाली सेनाद्वारा उद्दार असोज २५, २०८३ सहयोगी मनहरू नेपालद्वारा ३० जना ज्येष्ठ नागरिक सम्मानित असोज २५, २०८३ वैकल्पिक सडकमा तीन दिनदेखि अलपत्र यात्रु हेटौँडा पुगे असोज २५, २०८३ बूढीगण्डकीमा आकस्मिक बाढी: आरुघाट बजार खाली गराइयो असोज २५, २०८३ काठमाडौं-हेटौंडामा ३६ घण्टा यातायात अवरुद्ध: एकसय बढी यात्रुबहाकमा सवार हजारौं यात्रु अलपत्र
    01 चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक मेचेको निधन 02 अस्ट्रेलियाको सिड्नीमा झापा मेचीनगरकी दिक्षाको हत्या कि मृत्यु ? 03 बुढानिलकण्ठमै मुर्तीकला बिषयमा स्नातकोत्तर गर्ने पहिलो ब्यक्ति- श्यामकृष्ण श्रेष्ठ 04 लाल भागिरथा बानियाँ प्रतिष्ठानले झापाका डाक्टरसहित तीनजना प्रतिभा पुरस्कृत गर्ने 05 चारआलीमा`लुगा कलेक्सन´बम्पर छुट अफरसहित शुभारम्भ 06 प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि हात्तीमैत्री पदयात्राको तयारी 07 समस्याका बीच पनि खुल्दै छन् होटल एण्ड रेस्टुरेन्ट 08 मेचीनगरको एक होटलमा आगलागी, आठ लाखबढीको क्षति 09 मेचीडाँगीमा पहिलो पटक महोत्सवको तयारी 10 अर्जुनकुमार मैनालीको नेतृत्वमा स्वतन्त्र ब्यवसायिक प्यानलको उम्मेद्वारी घोषणा 11 अलबिदा ! साली तुलसामाया (दीक्षा) 12 `जनशक्ति भन्दा प्रविधिमैत्री ट्राफिक ब्यवस्थापन आवस्यक छ´ 13 मनमोहन अस्पतालमा डाक्टरको लापरबाहीले बाँस्कोटाको मृत्यु 14 कालीका आधारभुत विद्यालयमा बालमैत्री कक्षाको ब्यवस्था 15 हात्तीको आक्रमणबाट मेचीनगरका सुवेदी घाइते 16 अत्याधिक गर्मीले झापामा तीन जनाको मृत्यु 17 जमिन फिर्ता गर्न मेचीनगरकी देबी भण्डारीद्वारा सरोकारवलालाई आग्रह 18 नेपाल चिकित्सक संघद्वारा देशभरका स्वास्थ्य संस्था आकस्मिकबाहेकका सेवा बन्द 19 नेपाल पत्रकार महासंघ झापा गोल्ड कपको संस्थागत सदस्य 20 ४८ घण्टामा सुधार नगरे मेचीनगरमा कर्मचारीलाई रोक लगाउने चेतावनी 21 अन्तरकृया गरेर नारी सञ्चार गृहको १२ औँ स्थापना दिवस मनाइयो 22 नरेन्द्र मैनालीको घरमा दुर्गा प्रसाईंका दाजु महेन्द्रको शंकास्पद मृत्यु 23 यात्रुबहाक बसलाई ब्यवस्थित गर्न चैत १ देखि देशब्यापी अभियान सुरु गर्ने 24 बिर्तामोडमा`यस-डी बुसान एजुकेसन कन्सल्टेन्सी´को मुख्य कार्यालय स्थापना 25 मोटरसाइकल दुर्घटनामा परी ३ जनाको मृत्यु