बिर्तामोड । झापामा सञ्चालन हुँदै आएका २३ वटा सहकारी संस्था खारेजीको प्रक्रियामा पुगेका छन् ।

प्रदेश सरकारी रजिस्ट्रार कार्यालयले झापाका २३ वटा सहकारीलाई खारेजी प्रक्रियामा लैजाने भएको हो । कार्यालयका निमित्त रजिस्ट्रार हरिबहादुर खत्रीले लामो समयदेखि साधारणसभा नगरेका सहकारीहरुलाई खारेजी प्रक्रियामा लगिएको जानकारी दिए ।

उनका अनुसार कतिपय सहकारीले दर्ता मात्रै गरेका छन् । कतिपय सहकारीहरुले भने २ वर्षदेखि प्रतिवेदन समेत पेश नगरेको उल्लेख गरिएको छ ।

यी हुन् खारेजीको प्रक्रियामा रहेका सहकारी

IMG_20230908_212132

IMG_20230908_212150

IMG_20230908_212216