ताजा
श्रेणी

समाज

२३३२ समाचार
आज हरि बोधिनी एकादशी पुजा-आरधना गरी मनाइँदै समाज आज हरि बोधिनी एकादशी पुजा-आरधना गरी मनाइँदै मंसिर ७, २०८० आज हरि बोधिनी एकादशी पुजा-आरधना गरी मनाइँदै आज हरि बोधिनी एकादशी पुजा-आरधना गरी मनाइँदै मंसिर ७, २०८०
धाइजनको महाकाली धाममा महापुराण, चर्चित कथाबाचक राधिका दासीले कथाबाचन गर्ने प्रकाश उप्रेतीमेचीनगर ।  सार्वजनिक मन्दिरलाई चौतर्फी बिकास गर्ने उद्देश्यले झापाको मेचीनगर-१२ सहरेडाँगीस्थित `श्री पञ्चावटी वीरभद् मंसिर ६, २०८० टिकटक प्रतिबन्ध विरूद्धको रिटमा अन्तरिम आदेश नदिने सर्वोच्च अदालतको निर्णय काठमाडौं। सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध विरूद्धका रिटमा अन्तरिम आदेश जारी नहुने भनेको छ।न्यायाधीश विनोद शर्माको एकल इजलासले टिकटक बन मंसिर ५, २०८० बिर्तामोड र हल्दिबारी जोड्ने सहिद चन्द्र मार्गको शिलान्यास झापा । बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिका जोड्ने सहिद चन्द्र मार्गको आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिलान्यास गरेका छ मंसिर ५, २०८० झापामा आफैले घाँटीमा खुकुरी प्रहार गरी तामाङले गरे आत्महत्या झापा । झापाको कचनकवल गाउँपालिका–७ बैगुनवारि घर भएका ४१ वर्षीय हरि तामाङले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन्।स्थानीय ए मंसिर ४, २०८० कोल्बुङ बस दुर्घटनामा परी ३ जनाको मृत्यु झापा । मेची राजमार्गको रोङ गाउँपालिका-३ कोल्बुङमा भएको बस दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । घटनास्थलमा १ जनाको मृत्यु भएको थियो । मंसिर ४, २०८० नदी किनारमा सांस्कृतिक कार्यक्रमसहित बिहान सूर्यलाई अर्घ्यपछि छठ पर्व सकियो झापा । आज विहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ पर्व हर्सोउल्लासमय रुपमा सकिएको छ । छठ पर्वको तेस्रो दिन आइतबार साँझ अस मंसिर ४, २०८० चारआली छठ समितिको सांस्कृतिक कार्यक्रमसहित आज बिहान सूर्यलाई अर्ग्य दिएर छठ पर्व सकियो झापा । आज विहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ पर्व हर्सोउल्लासमय रुपमा सकिएको छ । छठ पर्वको तेस्रो दिन आइतबार साँझ अस मंसिर ४, २०८० ज्यामिरगढीका युवाको प्रश्न-कहिँले आउँछ एम्बुलेन्स सेवा ? मेचीनगर । झापाको मेचीनगर-१५ स्थित हाम्रो ज्यामिरगढी युवा समाजले एम्बुलेन्स खरिदका लागी वडालाई दवाव दिने उद्देश्यले शुक्रबार रकम हस्तान् मंसिर १, २०८० आजदेखि छठ पर्व सुरु, सुर्यको उपसनाको तयारी झापा । सूर्य उपासनाको पर्व छठ आजदेखि सुरु भएको छ । चार दिनसम्म मनाइने छठको पहिलो दिन आज व्रतालुहरू नुहाएर चोखो हुन्छन् ।आजको दिनलाई अरव मंसिर १, २०८० आजबाट दीपावली शुरु, आज काग तिहार झापा । कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न परिकार खान दिई शनिबार कागको पूजा गरिँदैछ।  शनिबार १७ घडी १३ पला अर्थात् अप कार्तिक २५, २०८० सहिद परिवारलाई गाई र नाइसालाई शिक्षाकोष प्रदान गर्दै राजन चिमरियाले मनाए ५० औं जन्मदिन झापा । ५० औं वर्ष प्रवेश गरेको अवसर पारेर झापा मेचीनगर-१२का समाजसेवी राजन चिमरियाले सहिद परिवारलाई गाई र दुर्घटनापछि निधन भएका परि कार्तिक १७, २०८० मस्तिष्क घात भएका संजोगको उपचारका लागि क्यारिटासद्वारा ५० हजार सहयोग मेचीनगर । मस्तिष्क घातको उपचारको क्रममा रहेका झापा मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरलाई क्यारिटास नेपालले ५० हजार आर्थिक स कार्तिक १७, २०८०