ताजा
श्रेणी

खेलकुद

१५८ समाचार
एनआरटी र युनाइटेड चर्च झापा कपको फाइनलमा प्रवेश खेलकुद एनआरटी र युनाइटेड चर्च झापा कपको फाइनलमा प्रवेश पुस ६, २०८१ चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश पुस ३, २०८१
सलहेश युवा क्लबले आर्मीलाई क्वाटर फाइनलमै रोक्यो बिर्तामोड । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाट बाहिरिएको पुस १, २०८१ आयोजक झापा-११ को कमजोर खेलले जागृति क्लब इटहरी क्वार्टरको यात्रा तय बिर्तामोड । आयोजक झापा-११ एफसीलाई पाखा लगाउदै झापाको बिर्तामोडमा जारी `झापा कप २०८१´ फुटबल प्रतियोगिताबाट जागृति क्लब इटहरी क्वार्टर फा मंसिर ३०, २०८१ उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबको विजयी सुरुवात बिर्तामोड । झापाको बिर्तामोडमा ‘झापा कप–२०८१’ फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले औपचा मंसिर २९, २०८१ ‘झापा कप–२०८१’ को खेल तालिका सार्वजनिक झापा । मंसिर २९ गतेदेखि डोमालाल रंगशालामा हुन लागेको ‘झापा कप–२०८१’ को खेल तालिका बिहीबार सार्वजनिक गरिएको छ । झापा–११ फुटबल क्लबले अन् मंसिर २७, २०८१ एनपीएल मा जनकपुर बोल्ट्सको लगातार तेस्रो जीत काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मंसिर २०, २०८१ प्रिमियर लिगको दोस्रो खेलमा चितवन राइनोजको विजयी सुरुवात झापा ।  नेपाल प्रिमियर लिगको दोस्रो खेलमा चितवन राइनोजले विजयी सुरुआत गरेको छ।  बलरमैत्री पिचमा रन बटुल्न संघर्ष गर्दै चितवनल मंसिर १७, २०८१ खुदुनाबारी गोल्डकपको उपाधी मेचीनगरले चुम्यो मेचीनगर । झापा मेचीनगर नगरपालिकाले चौथो खुदुनावारी गोल्डकपको उपाधि हात परेको छ ।आज सम्पन्न फाइनलमा २–० को गोल अन्तरले शिवसताक्षीलाई परा मंसिर ५, २०८१ डोमालालमा मङ्सिर २९ बाट अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने बिर्तामोड । झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रो पटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा मंसिर ३, २०८१ माइलाई ८-१ गोल अन्तरले पराजित गर्दै मेचीनगर सेमिफाइनलमा मेचीनगर । झापाको मेचीनगर नगरपालिका अर्जुनधारा ३ स्थित खुदुनाबारीमा जारी चौथो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।आज भ कार्तिक ३०, २०८१ आज नेपाल र बंगलादेश फाइनल प्रतिस्पर्धामा भिड्दै काठमाडौं । आज नेपाल र बंगलादेशबीच फाइनल फुटबल प्रतियोगिता हुँदैछ । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न टि कार्तिक १४, २०८१ आयोजक इँटाभट्टा फुटबल क्लब फाइनलमा प्रवेश मेचीनगर । शनिश्चरे फुटबल क्लबलाई पराजित गर्दै इटाभट्टामा जारी प्रथम जिल्लास्तरीय फुटबल प्रतियोगिताबाट आयोजक फाइनलमा प्रवेश गरेको छ कार्तिक ९, २०८१ मानेभञ्ज्याङ एफसी रोलिङ च्यालेन्ज कपकाे सेमिफाइनलमा प्रवेश मेचीनगर । झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा दार्जिलिङको मानेभञ्ज्याङ कार्तिक ४, २०८१