झापा । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको छ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

लिग–२ को दोस्रो संस्करण अन्तर्गत खेल्न लागिएको खेलमा नेपाल जितसहित खाता खोल्न चाहन्छ।