ताजा
श्रेणी

अपराध

३७७ समाचार
७ महिनामा अपराधिक  गतिविधि गर्ने ७९ जनालाई कार्वाही अपराध ७ महिनामा अपराधिक गतिविधि गर्ने ७९ जनालाई कार्वाही फागुन ३, २०८० मानव बेचबिखन तथा ‌ओसारपसार मुद्दामा ६ महिनामा ८९ जना पक्राउ मानव बेचबिखन तथा ‌ओसारपसार मुद्दामा ६ महिनामा ८९ जना पक्राउ फागुन १, २०८०
दुई नाबालकको हत्यापछि छतबाट हाम फालेर आत्महत्या गरिन् महर्जनले काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका-३ इमाडोलस्थित ओचुहाइटमा शनिवार रविना महर्जन घरको तेस्रो तलाबाट हाम फालिन् । प्रहरीले उनको उद् माघ २८, २०८० कनेक्ट आईपीएस ह्याक गरेर १० लाख बढी चोरी झापा । सुनसरीमा कनेक्ट आईपीएस ह्याक गरेर एक व्यक्तिको खाताबाट १० लाख १० हजार रुपैयाँ चोरी भएको छ । सुनसरीका शिवनन्दन मेहताको माघ २८, २०८० नक्कली मदिराको कारोबार गर्ने मामा-भान्जालाई थुनामा पठाउन आदेश काठमाडौँ । नक्कली मदिराको कारोबार गर्ने दुई जनालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको छ । अदालतले रामेछापको खाँडादेवी गाउँ माघ २८, २०८० ५ करोड फिरौती माग गर्ने दर्जी र क्षेत्री पक्राउ झापा । पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने २ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ  ।कास्की प माघ २५, २०८० पत्रकार दाहालको घरमा सवा १३ डकैती झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित क्याम्पसमोडमा लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ ।भद्रपुर–८ क्याम्पस मोड निवासी चिन्तामणि दाहालक माघ २५, २०८० उद्योगी अरुण चौधरीसँग प्रहरीले लियो बयान काठमाडौँ । उद्योगी अरुण चौधरीसँग प्रहरीले बयान लिएको छ । बाँसबारीको १० रोपनी सरकारी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका चौधरी र बाँ माघ २०, २०८० सहकर्मीको काठको मुंग्रो प्रहारबाट मजदुरको मृत्यु बिर्तामोड ।सहकर्मीको कुटपिटबाट झापाको बुद्धशान्ति-३ स्थित पाथीभरा ब्लक उद्योगमा कार्यरत&nb माघ २०, २०८० झापामा नक्कली बिल-बिजकबाट कारोबार गर्नेलाई २ करोडसम्मको जरिवाना झापा  । झापामा नक्कली बिल बिजक प्रयोग गरी ६ करोड रुपैयाँ कर छली गर्ने सात वटा व्यवसायी फर्मलाई आन्तरिक राजस्व कार्यालय झापाले माघ १९, २०८० बिनोद चौधरीका भाई अरुण जग्गा प्रकारणमा पक्राउ झापा । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जग्गा प्रकरणमा अरुण चौधरीलाई पक्राउ गरेको छ । चौधरी उद्योगपति विनोद च माघ १८, २०८० युरोप पठाउँने नाउँमा ६ सयजनालाई ठगी गर्ने तामाङ पक्राउ झापा । विदेश पठाइदिन्छु भन्दै ६ सय जना भन्दा बढी मानिसलाई ठगी गरेको आरोपमा प्रहरीले एकजना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।पक्राउ माघ १८, २०८० लकर फुटाएर साना किसान सहकारीको रकम लुटियो भद्रपुर । भद्रपुरको साना किसान सहकारी संस्थामा चोरी भएको छ । भद्रपुर नगरपालिका १ सोमबारेस्थित साना किसान सहकारी संस्थामा चोरी गए र माघ १७, २०८० हत्या अभियोगमा पक्राउ परेका प्रसाईंलाई प्रहरीद्वारा सार्वजनिक बिर्तामोड । झापाको अर्जुनधारा-६ मा हत्या गरेर बेवारिसे बनाएको अभियोगमा प्रहरीले बिर्तामोड नगरपालिका-८ का चन्द्रप्रसाद प्रसाईल माघ १४, २०८०